सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रभु बैंकले ल्यायो चेतना बचत खाता

572
shares

काठमाडौं । प्रभु बैंकले ‘प्रभु चेतना बचत खाता’ सञ्चालनमा ल्याएको छ । सबै नेपालीलाई बैंकिङ प्रणालीभित्र समेट्ने उद्देश्यले १ वैशाखमा नेपाल सरकारले सञ्चालन गरेको ‘खोलौँ बैंक खाता अभियान, २०७६’लाई सहयोग पु¥याउने उद्देश्यले बैंकले नयाँ खाता योजना सञ्चालन गरेको हो ।

प्रभु बैंकले सञ्चालनमा खातामा बैंकका तर्पmबाट १ सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था रहेको छ । खातामा जम्मा हुने रकममा वार्षिक ५ प्रतिशतका दरले ब्याज प्राप्त हुने बताइएको छ ।

योजनाअन्तर्गत खोलिने हरेक खातामा १ वर्षका लागि निःशुल्क भिसाकार्ड तथा एसएमएस सेवा शुल्कमा ५० प्रतिशत छुट सुविधाको व्यवस्थासमेत रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports