सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आइएमई जनरल इन्स्योरेन्स र सहकारीबीच सहकार्य

546
shares

आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाबीच सहकार्य भएको छ । सहकार्यसँगै संस्थाका सदस्य विद्यार्थीले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नेपालमा नै पहिलोपटक जारी गरेको आइजिआई विद्याथी बिमालेखमार्फत सेवा लिन सक्नेछन् ।

आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सहकारीका अध्यक्ष रमेश तिमल्सिनाले सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै सहकारी संस्थामा निश्चित रकम राखी खाता सञ्चालन गर्ने सदस्य विद्यार्थीले आइजिआई विद्यार्थी बिमालेखको सुविधा पाउनेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports