तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नारायणकाजी श्रेष्ठसँग सर्वोच्च अदालतले माग्यो लिखित जवाफ

780
shares

काठमाडौं । अदालतको अवहेलना मुद्दामा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ।

मोरङका कानून विद्यार्थी आयुष दाहालले भदौ ६ गते श्रेष्ठको फेसबुक पोस्ट अदालतको अवहेलना भएको भन्दै निवेदन दर्ता गरेका थिए।

श्रेष्ठले ‘भनसुन वा घुस बिना न्याय नपाइने’ भनी न्यायालयप्रति अविश्वास फैलाउने सामग्री पोष्ट गरेका थिए। अधिवक्ताहरूले उनको अभिव्यक्ति न्यायालयको प्रत्यक्ष अवहेलना भएको तर्क गर्दै कारबाहीको माग गरेका छन्। न्याय प्रशासन ऐनअनुसार कसूर ठहरिए श्रेष्ठलाई एक वर्षसम्म कैद सजाय हुन सक्छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports