सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेले पार्टी कार्यालयमा मनायो संविधान दिवस, अध्यक्ष ओली सहभागी भएनन

1.17K
shares

काठमाडौँ । नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा संविधान दिवस मनाइरहेको छ । कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली भने सहभागी छैनन् ।

यसअघि कार्यक्रममा ओली पनि सहभागी हुने चर्चा थियो । पार्टीका अन्य शीर्ष नेताहरू भने कार्यक्रममा उपस्थित छन् । पार्टी कार्यालय परिसरमा भने प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports