तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मधेश प्रदेशकी राप्रपाकी सांसद कञ्चन बिच्छा पदमुक्त

1.46K
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले निष्कासन गरेपछि मधेश प्रदेश सांसद कञ्चन बिच्छा पदमुक्त भएकी छन् ।

मधेश प्रदेशसभाले आज सूचना निकाल्दै सांसदबाट हटाएको जानकारी गराएको हो ।

पार्टीको नीतिविपरीत अनुशासन उल्लंघन गरेको भन्दै यही १२ गते बसेको राप्रपाको बैठकले हटाउने निर्णय गरेको थियो । उनी समानुपातिक सांसद हुन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports