तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको चुनावी कमाण्डरमा उपाध्यक्ष बादल

949
shares

काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ। मंगलबार बिहान बसेको सचिवालय बैठकले गठन गरेको निर्वाचन परिचालन कमिटीको सचिवमा विष्णु रिमाल रहेका छन्।

यस्तै कमिटी सदस्यहरूमा छविलाल विश्वकर्मा, राजन भट्टराई,हिक्मत कार्की, रमेश बडाल,मिनबहादुर शाही र भिष्म अधिकारी रहेका छन्। सरकारले फागुन २१ गतेलाई प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको छ। त्यसअघि माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ।

यसैगरी एमालेले निर्वाचन केन्द्रित प्रदेश संयोजक समेत तोकेको छ। जसअनुसार कोशी प्रदेशमा शेरधन राई,मधेश प्रदेशमा लिलानाथ श्रेष्ठ, बागमतिमा महेश बस्नेत,राजधानी प्रदेशमा राजन भट्टराई, कर्णाली प्रदेशमा यमलाल कणेल,गण्डकीमा खगराज अधिकारी र सुदूरपश्चिममा गणेश ठगुन्ना संयोजक रहेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports