तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिमाविवाद बारे नेपालको अडान स्पष्ट छ, सहकार्य र संवाद बाटै टुंग्याउनु पर्दछ : सरकारका प्रवत्ता पोखरेल

403
shares

काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलेले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भू–भाग रहेको सरकारले प्रष्ट धारणा सार्वजनिक गरिसकेको बताएका छन्।

नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर जाने बाटो भारत र चीनले खुलाएपछि विवाद भइरहेका बेला प्रवक्ता पोखरेलले स्पष्टीकरण दिएका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले सीमा विवादमा समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।

‘सरकारको तर्फबाट नेपाल सरकारको तर्फबाट परराष्ट्रमन्त्रीले आफ्नो नोट जारी गरिसकेको छ । भारत सरकारले पनि सहकार्यबाटै यसको निकास निकाल्नुपर्छ भनेको छ । सीमा विवाद भइरहेको भू–भाग नेपालको हो भन्नेमा सरकार प्रतिबद्ध छ । बाँकी दुई देशका सरकारबीच सहकार्य र संवादबाट हुने कुरा हो’, उनले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports