२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संवैधानिक परिषदसम्बन्धी अध्यादेश फेरी राष्ट्रपति कार्यालय पठाउने सरकारको निर्णय

1.26K
shares

काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुन: पठाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश स्वीकृतिका लागि पुनः राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेशमा पुनर्विचार आवश्यक रहेको भन्दै फिर्ता गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports