तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्बोच्च अदालतको आदेश

416
shares

काठमाडौं । व्यवसायी दिपक भट्टले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

भट्टकी श्रीमती आयुष्मा नेपालले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै भट्टलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा चैत १९ गते पक्राउ परेका भट्टको थुना गैरकानुनी दावी गर्दै सर्वोच्चसमक्ष थुनामुक्तिको माग गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports