नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज बाट नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक हुँदै

1.73K
shares

काठमाडौँ । आजदेखि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक हुँदैछ । ११औँ राष्ट्रिय महाधिवेशनपछि निर्वाचित केन्द्रीय कमिटीको पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटी बैठकले आजदेखि दोस्रो केन्द्रीय कमिटी हुने तय गरेको हो ।

बैठक पुस २८सम्म बस्नेछ।एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार, केन्द्रीय कमिटी बैठक ललितपुरको मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बिहान ११ बजेबाट शुरु हुने छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा बैठक केन्द्रित हुने बताइएको छ । बैठकमा सचिवालयले प्रदेश संयोजनको जिम्मेवारीसहित जिल्ला संयोजनको काम टुङ्ग्याएकाले विषय अनुमोदनसँगै पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा निर्वाचन परिचालन समिति, अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा घोषणा पत्र मस्यौदा समिति बनाइसकेको विषयमा पनि थप छलफल हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports