२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तानी समकक्षी सरिफको प्रधानमन्त्री बालेनसँग टेलिफोन संवाद

416
shares

काठमाडौँ। पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले नेपालमा हालै गएको पहिरो तथा बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

उनले शुक्रबार दिउँसो नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका हुन्।कठिन घडीमा पाकिस्तान नेपाल सरकार र नेपाली जनताको साथमा रहेको सरिफले बताएका छन्। ‘पाकिस्तान नेपाललाई पूर्ण सहयोग गर्न प्रतिबद्ध छ,’ सरिफले भने, ‘जारी राहत कार्यमा सघाउन आपत्कालीन राहत सहायता सामग्री नेपाल पठाइँदै छ।’

पाकिस्तानका प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल एक्समार्फत संवादको जानकारी गराउँदै राहत सामग्री पठाउने प्रतिबद्धता जनाएका हुन्।
sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports