सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्व राजा विमानस्थलमा नभई सिधै निर्मल निवासमै ओर्लिए, समर्थकहरू निराश

897
shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किएका छन् ।

उनी करिब तीन महिनाको झापा बसाइ सकेर शुक्रबार काठमाडौँ फर्किएका हुन्। झापाको दमक नगरपालिका- ९ स्थित ‘मिनी दरबार’ (हिमालयन महालक्ष्मी टी-इस्टेट) मा बस्दै आएका शाह कैलाश एयरको हेलिकोप्टरबाट काठमाडौं आएका हुन् ।

उनी सिधै निवासमै ओर्लिएका छन् । उनको स्वागतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विभिन्न राजावादी समूहहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य प्रदर्शन र र्‍यालीसहितको तयारी गरेका थिए। तर शाह सिधै निवासमै झरेपछि उनका समर्थक निराश बनेका छन् । उनको स्वागतमा विमानस्थल अगाडि सयौं समर्थक भेला भएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports