नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दमकमा एमाले अध्यक्ष ओलीलाई स्थानीयले गरे अभिनन्दन

1.01K
shares

दमक । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई दमक–२ को हिमशिखर टोल विकास संस्थामा आयोजित कार्यक्रममा अभिनन्दन गरिएको छ ।

विकास निर्माण र राष्ट्रियताका पक्षमा ओलीले लिएको अडान र अगुवाईको उच्च सम्मान गर्दै उनलाई अभिनन्दन गरिएको टोल विकास संस्थाले जनाएको छ । अभिनन्दनका क्रममा स्थानीयले यहाँ आवश्यक विकासका बाँकी कामहरु पूरा गरिदिन समेत आग्रह गरे । यस्तै, सोही वडाको झोलुङ्गे पुल नजिक आयोजित कार्यक्रममा स्थानीयले सो पुलका कारण स्थानीयको दैनिक सहज भएको उल्लेख गरे । यहाँको भूमिसम्बन्धी समस्या समाधान समेत गरिदिन स्थानीयको माग थियो ।

अध्यक्ष ओली आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेदवार रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports