तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संखुवासभा र ताप्लेजुङ सीमास्थित टोप्के गोलालाई केन्द्रबिन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

949
shares

काठमाडौं । संखुवासभा र ताप्लेजुङ जिल्लाको सीमास्थित टोप्के गोलालाई केन्द्रबिन्दु बनाएर शुक्रबार साँझ भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ५ बजेर ४४ मिनेटमा स्थानीय मापन अनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त भएको छैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports