प्रदेश १ मा मुख्यमन्त्रीले गरे मन्त्रिमण्डल विस्तार
वि.सं.२०७८ माघ २३ आइतवार १३:१२
shares

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री राईले ५ सदस्यीय मन्त्रिमण्डललाई विस्तार गरेर १४ सदस्यीय बनाएका हुन् । त्यसमा एक जना राज्यमन्त्री रहेका छन् भने १२ जना मन्त्री रहेका छन् ।





































