सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाँच जुवाडे पक्राउ २ लाख बरामत

520
shares

काठमाडौं महानगरपालिका-२४ भेडासिंहस्थित सुरज तण्डुकारको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ  ।

उक्त घरमा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३१ हजार रुपैयाँ, १६ थान कौडा र १९ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports