विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपाका पोलिटब्युरो सदस्य कार्कीसहित केन्द्रीय सदस्यहरू एमालेमा प्रवेश

143
shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य डी.बी कार्कीसहित ६ जना केन्द्रीय सदस्य नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

आज एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायत नेताहरूलेउनीहरूलाई पार्टीमा स्वागत गरेका हुन् । ​ पार्टी प्रवेश गर्नेमा नेकपाका केन्द्रीय सदस्यहरू राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ) र दीपक इटानी (धादिङ) र रविन्द्र बम बैतडी रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports