२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विराटनगरका व्यापारी मुदण्डाको घरमा छापा मार्ने एसपीलाई २४ घण्टे स्पष्टीकरण सोधियो

910
shares

विराटनगर । विराटनगरमा व्यवसायी गोपाल मुदण्डाको घरमा छापा मार्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवाललाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।

प्रदेश प्रहरी कार्यालय कोशीले कटुवाललाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।प्रहरीले सूचनाको आधारमा शनिबार व्यवसायी मुदण्डाको घर र कार्यलयमा छापा मारेको थियो । तर केही पनि बरामद भने हुन सकेन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports