२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषदको बैठक, केही महत्वपूर्ण निर्णय हुन सक्ने

689
shares

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री बालेन्द्र साहले आज दिउँसो ३ः०० बजे बस्नेगरी नियमित मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित काम कारबाहीबारे निर्णय हुने बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports