२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनको मूल्य घटयो, कतिमा हुदैँछ कारोवार ?

650
shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला तीन लाख चार हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ ।

मंगलबार सुन प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला चार हजार ५९५ रुपैयाँ प्रतितोलामा किनबेच भइरहेको छ । मंगलबार चाँदी प्रतितोला चार हजार ७५५ रुपैयाँमा किनबेच भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports