२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कोशी प्रदेशमा कांग्रेसको सरकारलाई दिएको समर्थन फिर्ता

585
shares

विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको संसदीय दलको बैठकले समर्थ फिर्ता लिएको हो ।

बैठक जारी रहे पनि विपक्षी बेन्चमा बस्ने गरी पत्र पठाएको प्रदेशसभा सचिव सुदर्शन खडकाले बताए । कोशीमा कांग्रेसका २९ सांसद छन् ।

मुख्यमन्त्री हिकमतकुमार कार्कीले विश्वासको मत लिन आग्रह गरे पनि कांग्रेसले भने सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports