नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथी दर्जामा बढुवा

312
shares

काठमाडौं । नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री उपरथी दर्जामा बढुवा भएका छन् ।

बढुवा भएका खत्रीलाई प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरे । २२ असोजको निर्णयबाट बढुवा भएका खत्रीलाई बुधबार सैनिक मुख्यालय जंगी अड्डामा दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

त्यस्तै प्रमुख सेनानीबाट महासेनानी दर्जामा बढुवा भएका तीन जनालाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports