विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मलेसिया विरुद्ध नेपालले बलिङ गर्दै

572
shares

काठमाडौं । त्रिकोणात्मक टी-२० शृङ्खलाअन्तर्गत मलेसिया विरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्दैछ ।

कीर्तिपुर स्थित टी-यू अन्तर्राष्ट्रिय मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गरेको हो । शृङ्खलामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि नेपाल र मलेसियाले पपुवा न्यूगिनीलाई हराएको थियो । आजको खेलमा नेपाली टिममा एक परिवर्तन गरिएको छ । मलेसिया विरुद्धको खेलमा विकेटकिपर ब्याट्सम्यान दिलीप नाथले डेब्यु गरेका छन् । खेलअघि दिलीपलाई विनोद दासले डेब्यु क्याप प्रदान गरेका थिए । दिलीपले लोकेश बमको स्थानमा पहिलो रोजाइमा खेल्दैछन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports