विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

676
shares

बुधबार ।प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४४.१६ अंक बढेर २३१३.०० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२८ अंक बढेर २३१३.२८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२५ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ११ स्टकको २४ लाख १३ हजार ४३७ रुपैयाँ ७९ पैसा बराबरको ४ हजार २६१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ८ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports