प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिन्धुलीको घ्याङलेक गाउँपालिका अध्यक्षमा कांग्रेसका जगतबहादुर भोलन निर्वाचित

598
shares

सिन्धुली ।सिन्धुलीको घ्याङलेक गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जगतबहादुर भोलन निर्वाचित भएका छन् ।

सोमबार सकिएको मत गणनामा लामा २ हजार १०२ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चतुरमान लोले १३८३ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार गणेशमान पुलामीले ११९४ मत ल्याएका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रका शंकरमान घलान २९८३ मतका साथ निर्वाचित भएका छन् । एमालेका प्रमिला वाइबाले १५२८ र जनता समाजवादी पार्टीकी कुमारी वाइबाले ८७ मत पाएकी छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports