विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले उपाध्यक्ष बिष्णु पौडेल पक्राउ

546
shares

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पौडेललाई सोमबार साँझ सुर्खेतबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलनअन्तर्गत प्रदेशस्तरीय कार्यक्रमका लागि पोडेल सुर्खेत पुगेका थिए ।

उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलले पौडेलमाथि अनुसन्धान गरिरहेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports