प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोलि मंगलबार बाट संसदमा बजेट छलफल सुरु हुने

585
shares

काठमाडौं : जेठ ३ गते मंगलबार बाट संसदमा बजेट छलफल सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो ४ बजे संसद अधिवेशन आह्वान गरेपछि बजेट छलफल हुने भएको हो ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ मा अर्थमन्त्रीले आगामी वर्षका लागि संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्छ । त्यसका लागि सरकारले अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । गत वर्ष भने सरकारले अध्यादेश मार्फत बजेट ल्याएको थियो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports