प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जनतालाई राहत दिनुपर्ने बेलामा सरकारले असोचनीय निर्णय गर्‍यो : सांसद चौधरी

650
shares

काठमाडौं ।पट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढाउने निर्णय गलत भएको भन्दै नेपाली कांग्रेसकै सांसद चौधरीले मूल्यवृद्धि फिर्ता लिन आग्रह गरेकी छिन् ।प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद चौधरीले एकै पटक ह्वात्तै मूल्य बढाउनुको कारण स्पष्ट पार्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू सँग माग गरिन् ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले जनताको ढाड सेकिएको छ, यस्तो निर्णयले सरकार पनि अलोकप्रिय भएको छ,’ सांसद चौधरीले भनिन्, ‘जनतालाई राहत दिनुपर्ने बेलामा सरकारले असोचनीय निर्णय गर्‍यो ।’ जनतालाई राहत दिनुपर्ने भन्दै विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिन पनि सांसद चौधरीले आग्रह गरिन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports