प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वेलायती प्रधानमन्त्रीको सत्ता संकटमा, बालबालिका सम्बन्धी मन्त्री विल क्विन्स राजीनामा गर्ने तेश्रो मन्त्री बने

676
shares

काठमाडौं ।वेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कार्यशैली र कार्यक्षमता माथि प्रश्न उठाउँदै एकपछि अर्को मन्त्रीले राजीनामा गरेका छन् । जसले गर्दा उनको सत्ता संकटमा परेको छ ।

 

बालबालिका सम्बन्धी मन्त्री विल क्विन्स राजीनामा गर्ने तेश्रो मन्त्री बनेका छन् । यसअघि अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले १० मिनेटको अन्तरमा राजीनामा दिएका छन् ।

यस्तै सरकार तथा मन्त्रीका केही सहयोगीले पनि राजीनामा गरेका छन् । जोन्सन जनअपेक्षा अनुरुप नचलेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports