परराष्ट्रमन्त्री डा. नारायण खड्का र सहायक विदेशमन्त्री लु बीच भेटवार्ता
वि.सं.२०७९ साउन १३ शुक्रवार १५:५२
shares

काठमाडौं ।परराष्ट्रमन्त्री डा. नारायण खड्का र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बीच भेटवार्ता भएको छ ।
नेपाल भ्रमणमा रहेका सहायकमन्त्री लु परराष्ट्रमन्त्री खड्कालाई भेट्न मन्त्रालयमा पुगेका थिए । भेटमा विकास साझेदारी, आर्थिक सहायता, खाद्य सुरक्षाका साथै कोरोना विरुद्धको भ्याक्सिन बारे समेत कुराकानी भएको मन्त्रालयले जनाएको छ ।


































