प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रेमदिप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी लोसपामा विलय हुने

702
shares

काठमाडौं ।प्रेमदिप थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा विलय हुने भएको छ । सोमबार दुई पार्टीका अध्यक्षले पार्टी एकता सम्बन्धी पाँच बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् । सहमति अनुसार राष्ट्रिय एकता पार्टीका अध्यक्ष थाम्सुहाङलाई लोसपाको कार्यकारिणी सदस्य र प्रदेश-१ को इन्चार्जको जिम्मेवारी दिइने छ ।

जिल्ला, प्रदेश र केन्द्रसम्म समायोजन गर्ने तथा आउने प्रदेश र प्रतिनिधिसभा चुनावमा राष्ट्रिय एकता पार्टीका नेता कार्यकर्तालाई प्रत्यक्ष र समानुपातिक उम्मेदवारीमा समुचित स्थान दिइने पनि सहमतिमा उल्लेख छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports