विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बिभिन्न पार्टी परित्याग गर्दै एमालेमा प्रवेश

624
shares

काठमाडौं ।विभिन्न पार्टीमा आबद्ध मधेसका प्रभावशाली नेता एमाले प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्र मधेस प्रदेश सचिवालय सदस्य प्रदीप पटेल, राजपुर नगरपालिकामा जसपा बाट मेयर पदका प्रत्याशी मो. जैद राजा, माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य नागेन्द्र शाह लगायत रौतहटका नेता-कार्यकर्ता एमालेमा आएका हुन् ।

आइतबार एक कार्यक्रम बीच उनीहरूलाई एमाले अध्यक्ष केपी ओली, नेता प्रभु शाह लगायतले पार्टीमा स्वागत गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports