विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले अध्यक्ष ओलीले गरे सर्वसाधारण सँग टेलिफोनमा कुराकानी

845
shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सर्वसाधारण सँग टेलिफोनमा कुराकानी गरेका छन् । च्यासल स्थित पार्टी कार्यालय बाट ओलीले गोला तानेर सर्वसाधारण सँग कुराकानी गरेका हुन् ।

ओलीले सर्वसाधारण सँग देशको वर्तमान अवस्था, विकास निर्माणका विषयमा कुराकानी गर्नुका साथै सर्वसाधारणको समस्याका बारेमा समेत जानकारी लिएका थिए ।

अध्यक्ष ओलीले मंगलबार नागरिक सँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने र आफ्नो फेसबुक पेजमा मोबाइल नम्बर म्यासेज गर्न अनुरोध गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports