विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पाँच बर्ष निर्वाचन लडन नदिने पाकिस्तानी निर्वाचन आयोगको निर्णय

793
shares

काठमाडौं ।पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पाँच वर्ष चुनाव लड्न नपाउने भएका छन् ।

शुक्रबार निर्वाचन आयोगले खानले पाँचवर्ष चुनाव लड्न नपाउने फैसला सुनाएको हो । तोसाखाना मुद्दामा दोषि ठहर गर्दै आयोगले चुनाव लड्न नपाउने फैसला गरेको हो ।

प्रधानमन्त्री हुँदा खानले विदेशी बाट पाएका उपहारहरु बेचेको आयोगले ठहर गरेको हो । विदेशीले सरकारी अधिकारीलाई दिने अमूल्य उपहार तथा चिनोलाई ‘तोसाखाना’ भनिन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports