विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पछिल्लो २४ घण्टामा थपिए ५९ जना कोरोनाका संक्रमित

676
shares

काठमाडौं ।देशभर थप ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ६४२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधि बाट ४६ तथा एन्टिजेन विधि बाट १३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २१ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । यो सँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५५३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८ हजार ९४५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports