नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध चुनिए

624
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध भएका छन्।

पुरूषतर्फ एक उपसभापति पदका लागि विराजभक्त श्रेष्ठले आफ्नो दाबी फिर्ता गरेपछि वाग्ले निर्विरोध भएका हुन्।श्रेष्ठ स्वयं वाग्लेको प्रस्तावक बसेका छन्।

पार्टी विधान अनुसार एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सह-महामन्त्री पदका लागि चुनाव हुने व्यवस्था छ।सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports