विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संखुवसभामा वाईसीएलका केन्द्रीय सचिव सहितका माओवादी नेताहरू एमालेमा प्रवेश

559
shares

विराटनगर ।संखुवासभामा माओवादीको युवा संगठन वाईसीएलका केन्द्रीय सचिव सहित केही नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । आइतबार माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यसमेत रहेका वाईसीएलका केन्द्रीय सचिव पृथक पाठक सहित माओवादीका जिल्ला र नगर कमिटीका नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन् ।

मादीमा आयोजना गरेको चुनावी कार्यक्रममा उनीहरू एमाले प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरूमा माओवादीका जिल्ला सदस्य ग्याल्जेन शेर्पा, वाइसीएल जिल्ला सदस्य दीपेश खवास, मादी नगर कमिटी सदस्य शनकबहादुर विक, दावा लामा, प्रेम तामाङ, पासाङ शेर्पा र पासाङ ल्यामु शेर्पा छन् ।

उनीहरूलाई एमाले स्थायी कमिटी सदस्य तथा संखुवासभाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र गौतम, प्रदेश २ का उम्मेदवार विदुर लिंथेप लगायतका नेताले प्रवेश गराएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports