विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंमा आज राति बाट मतगणना हुने

637
shares

काठमाडौं ।मतदान सकिएपछि काठमाडौंका मतदानस्थल बाट मतपेटिका संकलन गरी गणनास्थल तर्फ लगिएको छ ।

काठमाडौंमा शान्तिपूर्ण रुपमा मतदान सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार साँझ मतदान सकिएपछि काठमाडौंका मतदानस्थल बाट मतपेटिकाहरु सुरक्षाकर्मीको घेरामा गणनास्थलमा लैजाने क्रम जारी छ ।काठमाडौंमा १० ठाउँमा मतगणना आज राति बाट हुँदैछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports