विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री दाहालले आज सबै दलका प्रमुख सचेतकहरू सँग छलफल गर्ने

1.47K
shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकलाई छलफलमा बोलाएका छन्। आज बिहान ९ बजे बालुवाटारमा बस्ने बैठकमा प्रतिनिधिसभाको विजनेसका विषयमा छलफल गर्न सचेतकहरूलाई छलफलमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार संसदको आगामी बैठकलाई प्रभावकारी रुपमा लैजान सल्लाह माग्न प्रमुख सचेतकहरुलाई बोलाईएको हो। आइतबार मात्रै सत्तारूढ दलको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको छ। यद्यपि उसले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports