विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चार डिआईजीको एआइजीमा बढुवा र पदस्थापन, को कहाँ ?

611
shares

काठमाडौं । हिजो शुक्रबार बढुवा भएका प्रहरीका चार एआइजीको पदस्थापन भएको छ । हिजो शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा र पदस्थापनको निर्णय गरेको हो ।

एआइजी सन्दीप भन्डारीलाई मानव स्रोत विकास विभाग, मिरा चौधरीलाई कार्य, टेकबहादुर तामाङलाई अपराध अनुसन्धान र सुदीप गिरीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports