विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लखनउ सुपर जायनट्सले सनराइजर्स हैदरजादलाई ५ विकेटले पराजित गर्यो

624
shares

काठमाडौं । क्रुनाल पाण्ड्याको अलराउण्ड प्रदर्शनमा लखनउ सुपर जायनट्सले इन्डियन प्रिमियर लिग आईपीएलमा शुक्रबार सनराइजर्स हैदरजादलाई ५ विकेटले पराजित गरेको छ ।

आईपीएको १६औं संस्करणमा लखनउको यो तीन खेलमा दोस्रो जित हो । तीन खेलबाट ४ अंक जोडेको लखनउ समान अंक भए पनि गुजरात टाइटन्स र पञ्जाव किंग्सलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । लगातार दोस्रो हारपछि हैदरवाद भने अंकविहीन हुँदै पुछारमा छ ।

घरेलु मैदान अटल बिहारी बाजपायी एकना क्रिकेट मैदानमा लखनउले हैदरवादले दिएको १२२ रनको लक्ष्य १६ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्‍यो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports