विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज पाटन क्याम्पसमा स्ववियु निर्वाचन हुदै

572
shares

कामठाडौं । पाटन क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदैछ । चैत ५ गते रोकिएको निर्वाचन आज हुन लागेको हो । करिब ७६ सय विद्यार्थी रहेको पाटनमा सभापतिका लागि आधा दर्जन उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयले यही चैत ५ गते स्ववियु निर्वाचनको मिति तय गरेको थियो । उक्त मितिमा ४५ वटा आंगिक क्याम्पस र करिब ३०० सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन भएको थियो । विद्यार्थी संगठनहरूको अवरोध तथा तालाबन्दीका कारण १७ वटा आंगिक क्याम्पसहरूमा निर्वाचन हुन सकेको थिएन । बाँकी क्याम्पसहरुमा चैत ३० गते स्ववियु निर्वाचन हुने भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports