नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपाका सभापति लामिछाने र सांसदहरूले भेटे गृहमन्त्री श्रेष्ठलाई

728
shares

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने तथा सांसदहरुको समूहले शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मन्त्रालयमै गएर भेट गरेको छ।

संसद्‌मा भ्रष्टाचार बिरुद्ध संकल्प प्रस्ताव दर्ता गर्नुअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठलाई त्यसबारे जानकारी दिन रास्वपा अध्यक्ष तथा संसदीय दलका नेता लामिछाने सहित सबै सांसदहरू गृह मन्त्रालय पुगेका हुन्।

भेटघाटमा उपप्रधानमन्त्री तथा गृह मन्त्री श्रेष्ठले चालेको भ्रष्टाचार विरुद्वको कदमको लामिछानेले प्रशंसा गर्दै नडगमगाई अघि बढ्न सुझाब समेत दिएका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports