२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विश्वकपको कुल पुरस्कार राशी ८७१ मिलियन मध्य स्पेनले पायो ५० मिलियन, अरूले कति ?

962
shares

काठमाडौं । फिफाले विश्वकप २०२६ का लागि दिने पुरस्कारको सुची सार्बजनिक गरेको छ ।

जसअनुसार यस बर्ष फिफाको कुल पुरस्कार राशी ८७१ मिलियन अमेरिकन डलर रहेको जनाएको छ ।जसअनुसार बिजेता स्पेनले ५० मिलियन डलर प्राप्त गरेको छ भने उपविजेता अर्जेन्टिनाले ३३ मिलियन अमेरिकन डलर रहेको छ ।

तेस्रो स्थानमा रहेको फ्रान्सले २९ मिलियन अमेरिकन डलर प्राप्त गरेको छ ।साथै, समूह चरणबाट प्रवेश गर्ने १० मिलियन डलर रहेका प्राप्त गरेका छन् भने विश्वकपमा छनोट हुने प्रत्येक टोलीले सहभागिता भएका सबै टोलीले २।५ मिलियन डलर पाउने फिफाले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports