आज कुनैपनि सिनेमा हलमा लागेन आदिपुरूष
वि.सं.२०८० असार ८ शुक्रवार ०९:४७
shares

काठमाडौं । काठमाडौं महानगरका फिल्म हलहरूमा खटाइएका नगर प्रहरी फिर्ता गरिएको छ । हिन्दी फिल्म रोक्न महानगरले हलहरूमा प्रहरी खटाएको थियो ।
महानगर प्रहरी प्रमुख राजु पाण्डेले आवश्यकता अनुसार ड्युटी भने जारी नै रहेको बताए । ‘हामी आदेशअनुसार काम गर्ने हो । जे जस्तो आदेश आउँछ त्यही अनुसार खटिन्छौं’, पाण्डेले भने ।



































