विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसको शेखर कोइराला समूहको बैठक राजधानीको विशालनगरमा सुरु

637
shares

काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला समूहको बैठक राजधानीको विशालनगरमा सुरु भएको छ । बैठकमा महामन्त्री गगन थापा सहित उपसभापति धनराज गुरुङ लगायतको सहभागिता रहेको छ ।

बैठकमा निम्ता गरिएका महामन्त्री विश्व प्रकाश शर्मा, नेता प्रदीप पौडेल भने सहभागी छैनन् । कोइरालाले केन्द्रीय कार्यसमिति बैठकअघि आफ्नो समूहको बैठक बोलाएका हुन् । असोज ४ गते बस्ने केन्द्रीय समिति बैठकमा सामूहिक रूपमा प्रस्तुत हुन कोइरालाले आफू पक्षको बैठक बोलाएका बुझिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports