विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत लाभांश दिने

715
shares

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई १९ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आवको नाफाबाट कर सहित १९ प्रतिशत नगद लाभांश शेयरधनीलाई दिने प्रस्ताव गरेको हो ।

बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । बैंकले गरेको यो प्रस्ताव चार वर्ष यताकै उच्च हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई १६.५१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो भने त्यसअघि १३.०६ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा ११.८४ र आव २०७५/७६ मा २२.५ र आव २०७४/७६५ मा १७.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports