विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रास्वपाले संसदीय दलको बैठक बोलायो

650
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । सोमबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा दलको बैठक बोलाइएको रास्वपा उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार बैठक संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयक माथि छलफल केन्द्रित हुने छ । बैठकमा संसदीय दलको विधान, संसद्को आगामी अधिवेशन लगायत विषयमा छलफल हुने अर्यालले बताए । रास्वपा सभापति रवि लामिछाने बेलायतमा रहेका छन् । आजको बैठक दलका कार्यवहाक नेता विराजभक्त श्रेष्ठको अध्यक्षतामा बस्ने छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports