गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पृथ्वी नारायण शाह प्रति उच्च सम्मान छ: अध्यक्ष ओली

702
shares

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता दिवसको अवसरमा पृथ्वीनारायण शाहप्रति उच्च सम्मान ब्यक्त गर्नुभएको हो ।

३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

‘नेपालको भौगोलिक एकीकरणको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीका अवसरमा उहाँप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गर्दछ,’ उहाँले भन्नुभएको छ, ‘पृथ्वी जयन्तीको सबैमा शुभकामना !’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports