गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काटिएका लाईन जोडने बिधुत प्राधिकरणको निर्णय

507
shares

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले लाइन काटिएका उद्योगमा पुन: लाइन जोड्ने निर्णय गरेको छ ।

आज बिहान बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले लाइन जोड्न निर्णय गरेको हो । यसअघि डेडिकेटेड फिडर तथा ट्रंक लाइन विद्युतको बक्यौता रकम नबुझाएको भन्दै प्राधिकरणले लाइन काटेको थियो ।

मन्त्रिपरिषद् बैठकले उद्योगमा लाइन जोडिदिन निर्देशन दिएपछि प्राधिकरणले पुन: जोडेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports